Services

What we offer

We, Mero Pandit provide expert and reputed virtual pandits to our customers who want to perform any kind of pujas regardless of their location. We offer wide range of puja, astrology service, spiritual guidance, and other rituals catering to diverse needs of our clientele.

Wedding Anniversary (वैवाहिक वर्षगाँठ)

वैवाहिक जीवन सफल होस्,पति पत्नी बिचको सम्बन्ध प्रगाढ तथा अटुट होस्, आपसी प्रेममा बृद्धि होस्, मनमुटाव नहोस् तथा शिवपार्वतीको...

Sixth day’s Ceremony (षष्ठीकादेवी पूजा)

शिशु जन्मिएको छैटौँ दिनमा बालक सहित आमाको आयु , आरोग्य, प्राप्तिका लागि तथा अरिष्ट शान्तिका लागि षष्ठीका देवी पूजा...

Shraddha (श्राद्ध)

स्वर्गीय मातापिताप्रति सन्तानको उत्तरदायित्त्व एवं हिन्दु संस्कार अनुसार स्वर्गीय पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्य...

Nwaran (न्वारन)

बालक जन्मिएको ११ दिनका दिन अनिवार्य गरिनुपर्ने १६ संस्कार मध्ये बालकको नाम राखिने एक संस्कार...

Ghar Puja (घर पूजा)

घर धनसम्पत्ति, सुख, शान्ति तथा ऐश्वर्य प्रदायक होस् र घरमा आउने नकारात्मक तरंगको निवारण तथा सकारात्मक उर्जा प्राप्त गर्न र वास्तु...

Gadi Puja (गाडी पूजा)

गाडीहरूको सुरक्षा, दीर्घायु र समृद्धिको लागि देवताको आशीर्वाद खोज्ने प्रक्रिया। सफाई, सजावट, धुप दियो जलाउने, प्रार्थना र प्रसाद उपहार...

Bratabandha (व्रतबन्ध)

अनुशासित, मर्यादित जीवनका लागि कार्य गर्ने र सुखी, समृद्ध, विवेकयुक्त चिन्तन तथा व्यवहार गर्ने संकल्प लिने १६ संस्कार मध्येको...

Rudri (रुद्री)

भगवान शिवलाई प्रसन्न बनाई आयु, आरोग्य, ऐश्वर्य, र सन्तान, प्राप्त गर्नका लागि तथा अरिष्ट ग्रहहरुको शान्ति गरि शुभ फल प्राप्त गर्ने हेतुले...

Astrology (ज्योतिष सेवा)

ज्योतिष सेवाहरूमा जन्म कुण्डलीको अध्ययन गरेर व्यक्तित्व र जीवन पथमा अनुसन्धानका लागि, करियर, सम्बन्ध, र स्वास्थ्यका लागि...

Rice Feeding (अन्नप्राशन संस्कार)

छोरा भए ६ वा ८ र छोरी भए ५ वा ७ महिनामा आमाको दुधसँगै सुपाच्य पौष्टिक अन्न खुवाउनका लागि पहिले देवी देवताहरुको पूजन तथा...

Birthday Puja (जन्मोत्सव )

लामो आयु, स्वस्थ तथा समृद्ध जीवनको कामना गरेर मनाइने हनुमान आदि अष्टचिरञ्जीवीहरुको विधिवत् पूजा महोत्सव...

Baby Shower (सीमन्तोन्नयन  संस्कार)

आमालाई प्रसन्न राख्न, गर्भमा रहेको शिशु स्थिर, उत्कृष्ट तथा सौभाग्य सम्पन्न होस् भनेर गर्भाधानको पाँचौ महिना पछि...

Marriage (विवाह)

आफूखुसी गरिएको विवाहलाई कानुनले मान्यता दिएतापनि वैदिक पद्धतिले मन्यता दिँदैन, अतः वैदिक मान्यता अनुसार पति पत्नी बन्नका लागि...

Mangal Chauthi (मंगल चौथी)

मंगल चौथी एक हिन्दू पर्व हो जुन महिलाहरूले आफ्नो पतिको दीर्घायु र सुखसमृद्धि को लागि व्रत र पूजा गर्छन्...

Pitri Dosh Nibaran (पितृदोष निवारण )

पितृदोष लाग्यो भने विवाहमा विलम्ब,विवाह पछिको सम्बन्धमा दरार, समयमा काम नहुनु वा अन्तिममा आएर काम विग्रनु ,कुलतमा फस्नु...

Kaal Sarpayog Shanti (काल सर्पयोग शान्‍ती)

काल सर्प योग हिन्दु ज्योतिषमा विश्वास गरिन्छ, जसमा सबै ग्रहहरू राहु र केतुको बीचमा पर्छ  जसको अडचण र संघर्षको कारण व्यक्तिको...

Sani/Maha Mritunjya puja (शनि मृत्युंजय पूजा)

शनि मृत्युंजय पाठ पूजा शनि ग्रहको शुभ अस्त र मारक द्रष्टिगत राहत गर्नका लागि गरिन्छ। यसमा शिवमण्डलाबस्थित शिवलिङ्गको चार...

Brata Udhapan (व्रत उद्यापन)

ब्रत उधापन पूजा हिन्दू परम्परामा गरिएको धार्मिक उपवास वा व्रत समाप्त भएको समयमा हुने पूजा हो यसमा प्रार्थना, अर्घ्य, तथा...

Bhagwat Path (भागवत पाठ)

भागवत पाठ पूजामा भागवत कथा वाचन, भगवानको स्तुति, आरती, तथा विभिन्न प्रकारका पूजाक्रिया गरिन्छ। यस पूजाले आत्मिक शान्ति...

Satya Narayan Puja (सत्य नारायण पूजा)

सत्यनारायण पूजामा भगवान विष्णुको आशीर्वादमा समृद्धि, उत्तम स्वास्थ्य, वाणिज्यिक सफलता र कामनाहरू पूरा ...